कपिलवस्तु, २१ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा आज शनिबार देखि दोस्रो मोतिपुर फुलबारीकप फुटलब २०८० सुरु भएको छ । मोतिपुर प्रगतिशिल युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले खेल र…