काठमाण्डौ, २२ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । हैदराबादले ९ खेलमा ५ मा जित निकालेको छ । हैदराबाद १० अङ्ककासाथ अङ्क तालिकाको पाँचौँ स्थानमा छ । त्यस्तै दिल्लीले समान खेलमा ४ मा जितसहित ८ अङ्क जोडेको छ ।…