भैरहवा २७ चैत । रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलकाे उपाधि लुम्बिनी खुकुरी क्लबले जितेकाे छ । सिद्धार्थनगर नगरपालिकाकाे मुख्य प्रायोजनमा भएकाे प्रतियोगिताकाे फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब,बेलहियाले माछापुच्छ्रे क्लब,झन्डीबजारलाई ट्राइ बेकरमा ४-२ गोल फरकमा जित निकालेकाे हाे। दुवै टिम बिचकाे फाइनल खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो। माछापुच्छ्रेका मिसन दर्लामीले खेलको…