काठमाडौं १३ चैत । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली थाइ क्लब चोनबुरी एफसीसँग पनि पराजित भएको छ । चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल चोनबुरीसंग घरेलु ३–१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि दर्शन गुरुङले एकमात्र गोल फर्काए । नेपालले यस अघि थाइल्याण्डको राष्ट्रिय टोलिसँग पनि नेपाल २–० ले…