लुम्बिनी ४ पुस/ प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई सात विकेटले हराएको छ । बाग्मतीले दिएको ७६ रनको लक्ष्य लुम्बिनीले १२ ओभर पाँच बलमा ३ विकेट गुमाएर भेटायो । लुम्बिनीको लागि सरस्वती जीएमले नटआउट २९ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको बाग्मतीले सात विकेट गुमाएर ७५ रन बनाएको…