हरि घिमिरे, १६ असोज । कपिलवस्तुमा यस वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लायन्स क्लब अफ कपिलवस्तुले नयाँ साहसिक खेल "पाउन्ड क्रस विथ रोप" प्रतियोगिता आयोजना गर्न लागेको छ। क्लबले यसअघि साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता गर्दै आएको भए पनि यसपटक असोज २३ गते फुलपातिको दिन पोखरीमाथि हुने खेल गराउने तयारी गरेको हो ।…