चन्द्रौटा ५ चैत ।सामुदायिक रेडियो प्रशारक संघ अकोरावका लुम्बिनी प्रदेश अध्यक्ष राजुु खराल र प्रदेश सदस्य शरद अधिकारीलाई सम्मान गरिएको छ । बुधवार कपिलवस्तुको रेडियो समानता,रेडियो भ्वाइस र रेडियो शिवराजको सयुक्त आयोजनामा चन्द्रौटामा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले समाज सुधारमा सामुदायिक रेडियोको भुुमिका उल्लेखनिय रहेको भन्दै रेडियोहरुलाई मजवुत…