कपिलवस्तु १ साउन । कोभिड महामारीक बीच पनि बन क्षेत्रको राजश्व खासै नघटेको पाइएको छ । जिल्ला बन कार्यालय कपिलवस्तुको गत बर्षको तुलनामा राजश्व सङ्कलनमा थेरै कमी आएको छ । गत आर्थिक बर्ष ७५/७६ करिब १२ करोड बढि राजश्व संकलन गर्न सफल भएको बन कार्यालयले आर्थिक बर्ष २०७६ /७७ मा ११ करोड ३४ लाख बढि मात्र राजश्व…