कपिलवस्तु २५ मंसिर । कपिलवस्तुका विभन्नि ४ वटा हाट बजार आधुनिक शैलीका ब्यवस्थित वजार बन्दैछन् । ओदारीमा प्रदेश स्तरकै उन्नत हाटवजार बन्दै छ ।कोपवामा ब्यवस्थित वजार बनि सकेको छ । यस्तै अन्य २ वजार बन्दैछन् । यी काम अहिले भएका भएपनि यसको योगदान तत्कालिन कृषिमन्त्री चक्रपाणी खनाल बलदेवको हो । कृषिमन्त्री भएका बखत चारवटा आधुनिक…