दाङ, ७ असोज । डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं ५ जौबारीमा अवैद्य चिरान सालका काठ सहित १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं ५ निवासी वर्ष २३ का नवराज खत्री केसी रहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिमबहादुर…