डेक्स, भदौ १६ बाणगंगा नगरपालिका–१, जितपुरमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बाणगंगा कपिलवस्तुले सहकारी बजार तथा कोशेली घर सञ्चालनमा ल्याएको छ। स्थानीय स्रोत, साधन, कला, र संस्कृतिको वहुपयोग गर्दै बजार प्रवर्धनमा जोड दिने उद्देश्यले सहकारीले उक्त कार्यक्रमको थालनी गरेको हो। सहकारी बजारमार्फत समुदायमा उत्पादन भएका वस्तुहरू उचित मूल्यमा खरिद गर्ने र सदस्यहरूले आवश्यक वस्तुहरू सुलभ…