बुटवल ५ पुस । प्रदेश खाद्य परिषद गठनको कार्य अगाडि बढाउन माग गर्दै फियान नेपाल, इन्सेक, गैसस महासंघ लगायतका संस्थाहरुले भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशलाई नमूना मस्यौदा पेश गरेको छ । खाद्यअधिकारको क्षेत्रमा काम गर्दैै आएको फियान नेपालको संयोजकत्वमा बुटवलमा छलफल र अन्तरक्रिया गरेर परिषद गठनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।फियानले…