पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवलका पदाधिकारीहरूले व्यावसायिक समस्या उठाउनुको साटो आफ्नो कार्यकाल लम्ब्याउँदै विभिन्न ठाउँमा घुम्रे गरेको आरोप लागेको छ । आठौँ अधिवेशनबाट प्रेम न्यौपानेको नेतृत्वको समितिले २०७७ भदैसम्म अधिवेशन गर्नुपर्ने भए पनि विभिन्न बहाना देखाउँदै अधिवेशन सार्दै साधारण पम्प व्यवसायीहरूले तिरको रकमबाट पदाधिकारीहरू घुम्ने काम गरेको आरोप लागेको हो । एसोसिएसनको विधानमा प्रत्येक ३…