काठमाडौँ, २५ भदौ : काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ । जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ क्षेत्र सुन्दर र खुल्ला भएको हो ।पशुपति क्षेत्रमा राखिएका पसल र संरचनाले कुनै बेला निकै भीड हुने तथा दर्शनार्थीलाई दर्शन…