कपिलवस्तु । नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले राजापानीलाई गुरुयोजना अनुरुप कार्य सम्पादन गर्दै प्रदेशकै नमुना पर्यटकीय केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । मेयरका प्रत्यासी अर्यालले राजापानी क्षेत्र पर्यटकका लागि अहिले पनि आकर्षकको केन्द्र बनेको चर्चा गर्दै आगामी दिनमा स्थानीय जनताको आयआर्जनसंग जोडेर राजापानी क्षेत्रको विकासमा नगरले विशेष कार्यक्रम ल्याउन स्पष्ट…