रुपन्देही, ०६ वैशाख । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्षा सहित बोर्डले यो पहल गरेको हो । यसका लागि बोर्डले मंगलबार नेपालका लागि म्यामारका…