कपिलवस्तु, २६ जेठ ।कपिलवस्तुको बाणगंगामा व्यवसायी युवा उत्पादनका लागि फेब्रीकेशन तथा वेल्डीङ्ग तालिम संचालनमा आएको छ । बैकल्पिक आय आर्जन अन्र्तगत युवा पुस्तालाई स्वरोजगार बनाउन तालिम संचालनमा आएको हो । युवा स्वरोजगार,व्यवसायी समृद्धि, पवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले निः शुल्क फेब्रीकेशन तथा वेल्डीङ्ग तालिम संचालन गरेको हो ।…