हरि घिमिरे कपिलवस्तु, ०९ असोज । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले सदस्यता विस्तारलाई तिव्रता दिएको छ । संघले हाल सम्म करिब २ सय सदस्यता आबद्ध गराएको छ । भाद्र २७ गते देखि सुरु भएको अभियानमा उत्साहजनक रुपमा व्यवसायीहरु आबद्ध भएको संघका अध्यक्ष रविन्द्र पौडेलले जानकारी दिनु भयो । “युवा स्वरोजगार,व्यबसायी समृद्धि तथा पर्यटन प्रबद्र्धन…