कात्तिक २८, बाणगंगा होटल तथा पर्यटन ब्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा रविन्द्र पौडेल निर्वाचित हुनु भएको छ । पौडेल संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित हुनुभएको हो । साधारण सभा पिस हिमालय रिसोर्ट ठाकुरापुरमा विहिबार सम्पन्न भएको थियो ।