कपिलबस्तु १५ असोज।बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले जेष्ठको अनुभव,ज्ञान र सीपको पुस्तान्तरणमा स्थानीय योजना बनाएर काम गर्ने वताउनु भएको छ । उहाले जेष्ठ नागरिक देशको अमुल्य गहना भएको बताउनुभयो । जेष्ठ नागरिक दिवसका अवसरमा आयोेजत कार्यक्रममा उहाले यस्तो वताउनु भएको हो । उहाले जेष्ठ नागरिकका अनुभव, ज्ञान सीप, क्षमतालाई आत्मसात गर्दै युवा पुस्ता…