बुटवल २९ पुस । माघी लुम्विनी प्रदेशवासी सबैको साझा पर्व भएको मुख्यमन्त्री शंकर पोखरेलले वताउनु भएको छ ।माघे संक्रान्ति र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले राखेको माघी मिलन कार्यक्रममा संवोधन गर्दै यस्तो वताउनु भएको हो । मुख्यमन्त्री शंकर पोखरेलको निजी निवासमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा प्रदेशका जनप्रतिनिधिहरु, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि,…