गण्डकी, २३ पुस तनहुँको दुलेगाँैडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक० मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले उक्त पुस्तक प्रकाशन गरेको हो । चराको पहिचान तथा तथ्याङ्क सङ्कलनका लागि उक्त क्षेत्रमा स्थलगत रुपमा दुुई वर्षको अन्तरालमा विभिन्न चार चरणमा…