कपिलवस्तु २९ जेठ । गरीव विपन्नलाई आवास,अग्नी पिडीतलाई वसोवासको प्रबन्ध मिलाउनु स्थानीय सरकारको काम हो । तर कपिलवस्तुको वाणगंगामा यो काम केहि यूवानेताले गर्दै आएका छन् । सामाजिक कार्यमा सधै अग्रपंतिमा रहेर पिडीतको घाउमा मलम लगाउँदै आएको नेविसंघ र तरुण दल कपिलवस्तुले आगलागिबाट पिडीत भई खुल्ला आकाशमुनि रातदिन बिताउन बाध्य भएका परिवारका लागि घर निर्माणका लागि डेढलाखका…