वीरगञ्ज (पर्सा), १८ माघः दशौँ थारू साहित्य राष्ट्रिय सम्मेलनले सातबँुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । थारू लेखक सङ्घ नेपाल र थारू अतिथि सेवा सदन समितिको आयोजनामा पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बेल्वामा सम्पन्न सम्मेलनले सातबुँदे घोषणापत्र जारी गरेर सम्पन्न भएको हो । थारू लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले राष्ट्रिय सम्मेलनले थारू भाषा,…