काठमाडौं २४ कात्तिक नेकपा एकीकृत समाजवादीकै नाम, झण्डा र चुनाव चिह्नसहित पार्टी पुनर्गठन गर्ने भनेको घनश्याम भुसाल समूहले फरक नाम र चुनाव चिह्नसहित आइतबार निर्वाचन आयोग पुगेको छ ।नेकपा (एकीकृत समाजवादी) का तत्कालीन महासचिव घनश्याम भुसाल पक्षले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको हो ।उक्त पार्टीका स्थायी समिति सदस्य डा. विजयकुमार पौडेलसहितको टोली…