काठमाडौँ, ३ असोजः संविधान जारी भएको दसौँ वर्ष । अघिपछिको भन्दा यस पटकको यो दिवस दुई कारणले महत्वपूर्ण छ । पहिलो, नेपालको संविधान २०७२ जारी भएको दसौँ वार्षिकोत्सव र दोस्रो युवाहरूको आन्दोलनपछि मनाइएको पहिलो दिवस । अन्तरिम सरकारले भव्यतापूर्वक मनाउने निर्णय गरेअनुसार विविध कार्यक्रमको आयोजना गरी देशभरि यो दिवस मनाइँदैछ÷मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी…