काठमाडौं, १० वैशाख नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्ला शाखा कपिलवस्तुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ध्यानाकृष्ट गराएको छ । पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष डिलाराम भुसालको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लाई ज्ञापन पत्र बुझाएको हो ।महासंघले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन, प्रशासरण गर्ने सम्बन्धि…