ब्रेकिंग न्युज

बाँकेमा भएको दुर्घटनामा कपिलवस्तुका बेल्वासेको मृत्यु



बाँके २४ फाल्गुन । बाँकेमा सवारी दुर्घटना हुदाँ कपिलवस्तुका  विष्णु बेल्वासेको ज्यान गएको छ ।  शनिबार बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा श्रीमानको ज्यान गएको छ भने श्रीमती र छोरी गम्भीर घाईते भएका छन । नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे ९ प ७८१७ नम्बरको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु २ ख २३४० नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए । दुर्घटनामा वेल्वासे पत्नी विन्दु बेल्बासे र छोरी बिपना गम्भीर घाईते भएका छन । घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार पश्यात काठमाडौँ रेफर गरिएको छ । कपिलवस्तु वाणगगा  बर्दवा घर भएका बेल्वासे हाल कामको शिलशिलामा नेपालगन्ज बस्दै आएका थिए

प्रकाशित : २४ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६