मनोरञ्जन

लोकप्रिय पवनकली शो शुरु, कोरोना भाइरसविरुद्ध केन्द्रित



काठमाडौं, १५ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणमा केन्द्रित रहेर ‘पवनकली शो’ आइतबारबाट पुनः सुरु गरिएको छ ।  कोरोना विरुद्ध बालबालिकाहरुमा जनचेतना जगाउन लोकप्रिय हास्यप्रधान कार्यक्रम पवनकली शो’ आइतबारदेखि पुनः शुरू भएको हो । सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा पवनकली शो प्रशारणमा आएको हो ।

        पवनकली शो कार्यक्रम अब हरेक आइतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क ९सीआईएन० मार्फत देशैभरिका सामुदायिक रेडियो, युट्युब र सामाजिक सञ्जालबाट प्रसारण बताइएको छ ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६