प्रदेश

ब्रेकिङ अपडेट : कपिलवस्तुको बाणगंगामा ३ सहित ९ जना संक्रमित थपिए



कपिलवस्तुको बाणगंगा र मायादेवि गाउपालिकामा गरेर एक वालिका सहित ९ जना संक्रमित थपिएक छन् । यो संगै शुक्रवार ३० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै जारी गरेको विवरण्मा जनाएको छ । यो संगै ४८७ संक्रमित पुष्टि भएका छन् । कपिलवस्तुमा ६९ जना संक्रमित पुगेका हुन् । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६