प्रदेश

ब्रेकिङ अपडेट :कपिलवस्तुमा एकै साथ ५२ थपिए,यशोधरामा ३६ र कृष्णनगरमा ११ नयाँ संक्रमित



कपिलवस्तु १६ जेठ  कपिलवस्तुमा एकै साथ ५२ जना कोरोना संक्रमित थपिएक छन् । स्वास्थ्य मन्त्रालयले केन्द्रीय प्रयोगशाला तथा प्रदेश ५ स्थित विभिन्न प्रयोगशालाको नतिजा सार्वजनिक गरेको हो ।  

            आज ५२ जना पोजेटिभ पुष्टि भएका मध्ये  बुद्धभुमि नगरपालिका वाड न ४ का बर्ष ३६ पुरुष १ जना, वाड न ८ बर्ष २४ का पुरुष १  जना गरी २ जना  हुनुहुन्छ ।कृष्णनगर नगरपालिका वाड न १ का बर्ष २६,२७,२७,२७,३०,४८ का पुरुष ६ जना, वाड न २ का बर्ष १८,२३,४२ का पुरुष ३ जना, वाड न ४ का बर्ष २३ का पुरुष १ जना गरि   १ जना रहेका छन् ।यशोधरा गाउँपालिका वाड न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वाड न ४ का बर्ष ४५ का पुरुष १ जना, वाड न ५ का बर्ष ७ का बालक १ जना , वाड न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वाड न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष कुल ३६ जना  रहेका छन् ।

        विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष हुनुहुन्छ ।उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको वताइएकोछ । यो  कपिलवस्तुमा सन्क्रमितको संख्या १८८ पुगेको छ ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६