कपिलवस्तुमा १६ जना कोरोना संक्रमित थप भएका छन । थप भए संगै जिल्लामा ३३४ कोरोना संक्रमित पुगेका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकामा १५ जना, र महाराजगंज नगरपालिकामा १ जना थप भएका हुन ।
२० जेष्ठ २०७७, मंगलबार
ब्रेकिंग न्युज

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार
प्रतिक्रिया