गण्डकी

गण्डकी प्रदेशमा कोरोना संक्रमित ५४ पुगे



पोखरा, २२ जेठ । गण्डकी प्रदेशमा बिहिबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै  गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ५४ पुगेको हो । 

        सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा एक जना बाग्लुङकी महिला रहेकी छिन् भने अन्य सबै पुरुष रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६