जीवनशैली

आफ्नै बुहारीलाई बलात्कार गर्ने शसुरा पक्राउ



बारा २६ चैत । बारामा आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । चैत १५ गते दिउँसो बुहारीलाई आफ्नै कोठामा बलात्कार गरेको आरोपमा ४५ वर्षीय ससुरा पक्राउ परेका हुन् । पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएकी थिइन् ।

बुहारीको उजुरीपछि ती पुरुषलाई मंगलबार नै पक्राउ गरेको र बुधबार जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६