अर्थ-वाणिज्य

एकैदिन थपिए २५० संक्रमित,३ जनाको ज्यान गयो



कपिलवस्तुमा कोरोनाका कारण आज एकैदिन ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं ६ का ३४ वर्षिय पुरुषको आफनै निवासमा, कपिलवस्तु नगरपालिका वडा नं २ का ६० बर्षिय पुरुषको भैरहवा मेडिकल कलेजमा र शिवराज नगरपालिका वडा नं ७ का ५७ बर्षिय पुरुषको बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा ज्यान गएको जनाईएको छ ।

यस्तै आईतवार थप २५० भन्दा बढि कोरोना संक्रमित थपिएका छन् । अहिले सम्म कुल  संक्रमितको संख्या तिन हजार पुगिसकेको तौलिहवा स्थित कपिलवस्तु अस्पतालका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । 

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६