कपिलवस्तु १२ जेठ ।नेकपा (माओवादी) केन्द्र कपिलवस्तुकी नेतृ सन्तोषी पाण्डेको निधन भएको छ । भैरहवामा उपचाररत पाण्डेको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर घर भएको पान्डेको आजै बेलनदीमा सामाजिक दुरि कायम गरि अन्तिम संस्कार गरिएको माओवादी केन्द्र शिवराज नगर समिती अध्यक्ष दिनेश पुनले जानकारी दिनु भयो ।
१२ जेष्ठ २०७८, बुधबार
प्रतिक्रिया