अर्थ-वाणिज्य

भवानी भिक्षु पुरस्कार १३ बर्षिय वालका जेसिकालाई प्रदान



कपिलवस्तु ३० साउन ।मदन पुरस्कार बिजेता स्वर्गीय भवनी भिक्षुको स्मृतिमा  स्थापित  रस्कार बाल श्रस्ट्रा पुरस्कार जेसिका कंडेल ‘निशा’ लाई प्रदान गरिएको छ । ११२ औ पुन्य स्मृतिमा नव कपिलवस्तु साहित्यिक समाजले रुपक स्मृति प्रतिस्ठान काठमाण्डौको सहयोगमा कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा १३ बर्षिया बाल कबियत्री जेशसकालाई ११ हजार १११ रुपैया राशीको सो पुरस्कार प्रदान गरेको हो ।

पुर्व मन्त्री तथा पुर्व भारतीय राजदुत दीप कुमार उपाध्यायले जशिकालाई सो नगद, अभिनन्दन पत्र र दोसल्ला ओढाएर पुस्कृत गर्नु भएको हो । उपाध्यायले बोल्दै १३ बर्षको उमेर मै ३ वटा कबिता संग्रह प्रकाशीत गरी कपिलवस्तु साहित्यको विकासमा उल्लेखनीय योगदान दिए वापत बाल श्रस्ट्रा जेशिकालाई पुस्कृत  गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको वताउनु भयो  । जेशिका बाणगगां नगरपालिका– ८ चप्पर गाउकी हुन । उनी अहिले कक्षा ७ मा अध्ययरत छिन ।जेसिका निशा साहित्यकार ऋषि भारद्धाजकी नातिनी हुन् । 

प्रकाशित : ३० श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६