अर्थ-वाणिज्य

हवाई उडानको करिव ३० प्रतिशत भाडा घट्यो



दाङ ९ भदौ।हवाई उडानको भाडा करिव ३० प्रतिशत घटेको छ । दाङ–काठमाडौंको हवाइ भाडामा समायोजन भएपछि घटेको हो । बिहिबार भदौ  १० गते देखी लागु हुने गरी भाडा दरमा समायोजन भएको टरिगाउँ एयरपोर्टका कार्यालय प्रमुख निमकान्त लम्सालले जानकारी दिए ।

 बिहिबारदेखि लागु हुने गरी न्युनतम हवाइ भाडा दर ५ हजार ७ सय ७० देखि ६ हजार २ सय ७० रहेको प्रमुख लम्सालले बताए । यसअघि काठमाडौं–दाङको भाडा दर ७ देखि ९ हजार २ सय ५५ रहेको थियो । यसरी भाडादर मंहगो हुदा यात्रुहरुले महिनौदेखि मार खेप्दै आइरहेका थिए ।


 

प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६