प्रदेश

कुलोमा डुबेर बालिकाको मृत्यू



कपिलवस्तु १५ भदौ। कपिलवस्तुको महराजगंज नगरपालिका–११ बिजयनगरस्थित कु्ुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी ३ वर्षीया छोरी बिनिता धोबीको डुबेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएकोछ  । बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको हो । मामा घर भएको बेला बालिकाको मृत्यु भएको बताइएको छ  ।   

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६