खोज–अनुसन्धान

१८एसपीको सरुवा,लुम्विनीका कुन कुन जिल्लामा फेरिए ?




बुटवल ९ फागुन । लुम्विनी प्रदेशका रुपन्देही गुल्मी सहितका जिल्ला गरी १८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार १८ एसपीको सरुवा गरेको छ । सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, डोटीमा शारदाप्रसाद चौधरीलाई पठाइएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६