प्रदेश

नेकपा एमाले केन्द्रीय कमिटी बैठकका ११ कार्यसूची हेर्नुहोस



काठमाडौं, ०९ चैत्र । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची बनाएको छ ।

बैठकका कार्यसूची

१. रिपोर्टिङ
२. राजनीतिक प्रतिवेदन
३. विभागहरूको गठन

४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया

५. घोषणापत्र तयारी

६. पार्टीको बार्षिक क्यालेन्डरको तयारी

७. पार्टी स्थापना दिवस

८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका

९. सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन

१०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम

११. विविध

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६