लुम्बिनी

लुम्बिनी जिफन्टको अध्यक्षमा काफ्ले निर्वाचित



रपन्देही : नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न प्रथम अधिबेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी निर्वाचित भएका छन् ।

सदस्यहरुमा गिरीराज भण्डारी, सुशिला भण्डारी, कर्णबहादुर लामा, ढिलकुमारी भण्डारी, सुरेशकुमार श्रेष्ठ, गोकर्णराज गिरी, पुष्पा न्यौपाने, शान्ती भुषाल, पशुपति बस्याल, कमला भट्टराई, टेकबहादुर सिंजाली, नुमा थापा, सुमन गिरी, दुर्गाबहादुर केसी, दिलसरी राना, गोविन्दप्रसाद पौडेल र शिवराज पन्थी रहेका छन।

प्रकाशित : १ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६