प्रदेश

यशोधराका पशु विकास अधिकृतले मौन अवधिमा काँग्रेसको मत मागे




कपिलवस्तु, २९ वैशाख ।
यशोधरा गाउँपालिकाका पशु विकास अधिकृतले मौन अवधीमा नेपाली काँग्रेसलाई भोट मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली काँग्रेसलाई भोट मागेका हुन् । नेपाल सरकारका कर्मचारी रहेका अब्दुल सलाम मुसलमानले निर्वाचन आचार संहिताको धज्जी उडाउदै मत मागेका हुन । तौलिहवाका स्थायी वासिन्दा रहेका अब्दुललाई आचार संहिता उल्लंघन गरेकामा कारवाहि गर्न माग गरीएको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६