प्रदेश

विना पासका सवारी साधनको प्रयोगले बाणगंगाको शुरक्षामा चुनैति



कपिलवस्तु, ३० वैशाख ।

स्थानीय तहको निर्वाचनमा मतदाताहरुले उत्साहपुर्वक भोट हालिरहदा पास विनाका सवारी साधनको प्रयोग भएको देखिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका विभिन्न वडाहरुमा पास विनाका सवारी साधन मोटरसाईकलको बढी प्रयोगका छन् । यसरि पास विनैका सवारीले बाणगंगा नगरपालिकाको शुरक्षामा चुनैति थपिएको छ । सवारी पास नलिने तिन वना मोटरसाईलमा बस्ने, अनावश्यक हाक्ने जस्ता कारणले सुरक्षालाई चुनैति थपिएको हो ।

निर्वाचन आयोगले अत्यावश्यक तथा पास लिएका सवारी साधन प्रयोग गर्न निषेध गरे पनि स्थानीयले पास विनका सवारी साधन प्रयोग गरेको पाईएको छ । पास विनाका सवारी साधनलाई प्रहरीले कडाई गरेको छ । अहिले सम्म बाणगंगा नगरपालिकामा भयरहित र शान्तीपुर्ण निर्वाचन भईरहेको स्थलगत रिपोर्टिङ्का लागि पुगेका प्रेसपाटी संवादाताले बताएका छन् ।

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६