प्रदेश

कपिलवस्तुको कृष्णनगर १ मा राप्रपाको प्यानलै विजयी




कपिलवस्तु, १ जेठ ।

कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वडाध्यक्ष जितेर खाता खोलेको छ । आइतबार विहान आएको अन्तिम मतपरिणाम अनुसार कृष्णनगर नगरपालिका वडा नं. १ मा राप्रपाका उम्मेद्वारले ६ सय १५ मत ल्याएर वियजी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेद्वारले ५ सय १६ मत पाएर पराजित हुन् पुगेका छन् । कृष्णनगर १ मा राप्रपाका सबै उम्मेद्वार विजयी भएका छन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६