कपिलवस्तु, ०१ जेठ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । वडा नं. ११ को मत मरिणाको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वार रामेश्वर बर्मा विजयी भएका हुन् । वर्मा गत २०७४ सालको सीथननिय तहको निर्वाचनमा पनि कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । शिवराजको वडा नं. १ मा भने एमालेका खिमविक्रम केसी विजयी भएका छन् ।
१ जेष्ठ २०७९, आइतबार
प्रतिक्रिया