कपिलवस्तु, ०४ जेठ ।
बाणगंगा नगरपालिका ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । वडाध्यक्ष तर्फ हालसम्म १, ८९४ मत गन्दा कांग्रेसका उम्मेदवारले ८९२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ६४८ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
४ जेष्ठ २०७९, बुधबार








प्रतिक्रिया