प्रदेश

रुपन्देहीको मायादेवी गाउँपालिका अध्यक्षमा कांग्रेसका चौधरी विजयी




बुटवल, ५ जेठ। रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । ५३८६ मत पाएर कांग्रेस उम्मेदवार ध्रुवनारायण चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४९८८ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदीदेवी उपाध्याय ४९४२ मत पाएर निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारादेवी यादवले ४८८९ मत पाएकी निर्वाचन अधिकृत धर्मा अर्याल बेल्बासेले जानकारी दिइन् ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६