अर्थ-वाणिज्य

मानामा पाथी खन्याउदाको परिणाम ,कांग्रेसका ८० प्रतिशत कार्यकर्ता मेरो पक्षमा देखिए : गुरुङ




कपिलवस्तु २० कार्तिक । मानोमा पाथी खन्याउन खोज्दा धेरै पोखिन भएपछि स्वाभिमानी कांग्रेस कार्यकर्ताको दवावमा मेरो उम्मेदवारी हो भन्दै स्वतन्त्र उम्मेदवारी दिएका ललित गुरुङ जनताको घरदैलोमा पुगेर मत माग्न यतिबेला ब्यस्त छन् । कपिलवस्तुको बाणगंगा ७ मा घरदैलो गर्दै कांग्रेसका ८० प्रतिशत कार्यकर्ताको भोट आफूले पाउने दावि गरेका छन् । मतदाता भेटघाटका क्रममा गुरुङले आफूलाई भोट दिएर जिताउन आग्रह गर्दै प्रतिस्पर्धामा गठबन्धनको मता भन्दा धेरै मत आफ्नो पक्षम खुलि सकेको भन्दै जित यसपाली आफ्नै हुने वताएका छन् ।

सत्ता स्वार्थका लागि जे जस्ता पनि गठबन्धन भएपछि मतदाता ठूला दलवाट अघाएकाले आफूले सुनिश्चित रुपमा जित्ने वताएका हुन् । माओवादीले काटेर र गोली ठोकेर मारेका कांग्रेस कार्यकर्ताका परिवारले माओावादीलाई बोकेर हिड्दा सतिदेविका अंग पतन भए जस्तै स्थितीमा कांग्रेस पुगेको गुरुङले वताए ।
गठबन्धनवाट मुक्ति

प्रकाशित : २० कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६