खोज–अनुसन्धान

२ बहिनी समाजका उदाहरणीय : वुवाको काजक्रियामा सुरक्षा र प्रतिक्षा




कपिलवस्तु ८ चैत्र।छोरीहरुले पनि छोरा सरह जस्तोसुकै कठिन परिस्थीतीको पनि सामनागर्न सक्ने उदाहरण बनेका छन्, कपिलवस्तुको बुद्धभुमी नगरपालीका ४ जोतपुरका दुईजना दिदी बहिनी सुरक्षा र प्रतिक्षा भुसाल । विविएमा अध्ययनरत दुवै दिदी, बहिनीगत फागनु २७गते आफ्नाबुबा ४४ बर्षिय चुरामणी भुसालको निधन भएपछि छोरा सरह हिन्दु परम्परा अनुसार काजक्रियामा बसेका छन् । समाजमा छोराछोरी विचको विभेदलाई अन्त्यगदैं समाज रुपान्तरणका लागीआफुहरुले बुवाको निधनपछि काजक्रियामा बसेको उनीहरु बताउँछन् ।जसले गर्दा विस्तारै नेपाली समाजमापनि लैंगिक विभेद अन्त्यहुने स्थानिय बासिन्दा बताउँछन् ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६